पूर्वाञ्चल खबर
पहिलो खेलमा राइजिङ स्कूलले पूर्वाञ्चल विद्या सदन स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभर खेलमा सवै विकेट गुमाइ ७३ रनको योगफल तयार पारेको थियोे । जस्मा दिपेश कडेलले सर्वाधिक २१ रनको योगदान दिएका थिए । राइजिङका सुसान्त चौधरी, मनिस राम, रानित विक, अभय कुर्मी र अकबर आलमले २–२ विकेट लिएका थिए ।