AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालयको अध्यक्षमा कृष्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७४, बिहीबार १८:५५
3
Shares
विराटनगर/ नेपाल विद्यर्थाी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्व विद्यालयको अध्यक्षमा कृष्णकुमार श्रेष्ठलाई मनोनित गरेको छ ।

नेविसंघ केन्द्रीय समितले श्रेष्ठलाई पूर्वाञ्चल विश्व विद्यालयको अध्यक्षमा मनोनित गरेको हो । संघले संगठनलाई चुस्त, दुरुस्त, गतिशित र संगठित रुपले अगाडी लैजान समेत आग्रह गरेको छ । युवा विद्यार्थी माझ लोकप्रिय श्रेष्ठ नेविसंघ पूर्वाञ्चल समितिका संस्थापक सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर