RUMPUM
animated ellipse animated ellipse

आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको बिरुद्धमा रंगेलीमा र्याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७४, सोमबार १४:५६
3
Shares
रबिन्द्र बराल
रंगेली, २६ चैत्र / धार्मीक गुरु आचार्य श्रीनिवासलाई आज विहान २ बजे गोली प्रहार भएको विरोधमा आज दिउँसो र्यारी निकालेका छन् ।

रंगेली भागवत समाज,रंगेली यूवा सञ्जाल,ब्राह्मण समाज,हिन्दु जागरण अभियानको संयुक्तरूपमा रंगेली स्थित काली मन्दिर प्राङ्गबाट र्याली निकालेका हुन् । र्यारीले नगरका विभिन्न ठाउँलगायत अस्पताल चोक हँदै बस पार्कसम्म पुर्याएर ईलाका प्रसाशन कार्यालयमा ज्ञापनपत्र समेत बुभाएका थिए ।

ज्ञापनपत्र बुभााए पछी आयोजीत कोण सभामा बोल्दै भागवत समाजका अध्यक्ष सन्तोषकुमार साहले यो गोली प्रहार आचार्य श्रीनिवासमाथि नभएर सम्पूर्ण हिन्दु माथि गोली प्राहर भएको बताए । गोली हान्ने ब्यक्तिलाई कडा भन्दा कडा कारवाहिको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर