RUMPUM
animated ellipse animated ellipse

शेखरले भने- निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७४, मंगलवार ०७:२९
3
Shares
फाइल तस्वीर
काठमाडौँ,१३ चैत्र / कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।

संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।

निर्वाचनमा पार्टी परिचालन भएन, कम्युनिस्टले जस्तो नारा ल्याउन सकेनौँ, भारतको नाकाबन्दी भन्न सकेनौँ, सरकारमा बस्दा काम गर्न सकेनौँ । अर्कोतिर चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्- एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा ।

अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने रु सभापतिजी हामीले कार्यकर्तालाई के जवाफ दिने ? निर्वाचनमा हारको दोष सभापतिले लिनुपर्छ । मेरो भागमा कति पर्छ म पनि लिन्छु ।आजको नयाँ पत्रिकामा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर