पूर्वाञ्चल खबर
शिक्षाको गुणस्तर उकास्ने उदेश्यले एभरेष्टले बर्षेनी नौलो कार्यक्रम गर्दै आएको बिध्यालयले यो बर्ष बिद्यार्थीहरुको कला कौसल्ता प्रर्दशनी गरेको छ । बार्षीक उत्सवको अवसरमा बिद्यार्थीको प्रतिभा र कृतीहरु प्रर्दशनी गरिएको छ ।
बिद्यालयले कक्षा १ देखि १२ सम्मका बिध्याथीद्घारा सिर्जित शैक्षिक प्रतिभाको प्रदशन गरि प्रोसानका लागी पुरस्कृत गर्ने बताईएको छ । फागुन ५,६ र ७ गते सम्म चल्ने कार्यक्रममा ५ गते अभिभावकहरु बिच खेलकुद प्रतियोगिता र ६ गते बिध्याथीहरुद्घारा निर्मीत कला कृती प्रदस्शनी र ७ गते कक्षाका प्रथम, दोस्रो र तेस्रो बिद्यार्थी र अभिभावकहरुलाई पुरस्कृत गरि समापन गरिने स्कूलले जनाएको छ । प्रर्दशनीमा पथरीशनिश्चरे भित्रका बिद्यालयहरुले पनि अवलोकन गर्न स्कूल संचालक रबिन कन्दङवाले बताए ।