पूर्वाञ्चल खबर
विराटनगरमा शनिबार भएको छैठौ अधिवेशनबाट साह सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा फूलकुमारी नुनिया, बलराम मण्डल, सचिब जयधिन यादव, सह–सचिब कृष्ण मण्डल र कोषाध्यक्ष श्यामकुमार कामत रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा भूपेन्द्रकुमार सर, ओमबहादुर मगर, महेन्द्र मण्डल, देवी प्रसाद गनगाई, रामकुमार राय, प्रकास साह, मुकेशकुमार मण्डल, सन्जिब पौद्धार, लक्ष्मी राजवंशीलगायता रहेको श्रमिक संघको कोषाध्यक्ष श्यामकुमार कामतले जानकारी दिए ।