AArya
RUMPUM
animated ellipse animated ellipse

मजदुरको सामाजिक सुरक्षा कोष लागु गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७४, शनिबार १८:४७
3
Shares
विराटनगर, २० माघ /मजदुरहरुको सामाजिक सुरक्षा कोष लागु गर्न नेपाल समाजवादी टे«ड यूनियन महासंघले माग गरेका छन् । विराटनगरमा आज बसेको टे«ड यूनियनको बैठकले यस्तो माग गरेका हुन् ।

बैठकलले मजदुरको मागहरुलाई लिएर संघर्षको मागलाई अगाडी बढाउने, टे«ड यूनियन महासंघलाई देशकै एक नम्बर टे«ड यूनियन बनाउन वृहत रुपमा लागि पर्ने बैठकले निस्र्कष निकालेको छ । कार्यक्रममा नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य नवराज सुवेदी, नेपाल समाजवादी टे«ड यूनियन महासंघका अध्यक्ष लालधोज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष तेजलाल कर्ण, उपमहासचिब शिवबहादुर अधिकारीलगायको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर