पूर्वाञ्चल खबर
कारागार परिसरभित्र आज एक कार्यक्रम आयोजना गरी समाजसेवी गोयलले खेलकुद सामाग्री वितरण गरेका हुन् ।
कैदीबन्दीहरुको लागि गोयलले क्यारेमबोर्ड, चेस, ब्याडमिटन, लुडोलगायतको बिभिन्न खेलकुद सामाग्री जेलका चौकीदार प्रेम लावतीलाई समाजसेवी गोयलले हस्तारन्तरण गरे ।
त्यस्तै समाजसेवी गोयलले विराटनगरका न्यानो कपडा समेत वितरण गरेका छन्। आर्थिक विपन्न सामुदायिहरुलाई गोयलले कपडा वितरण गर्दै आएका छन् ।