AArya
RUMPUM
animated ellipse animated ellipse

अनलाइन मिडिया समूह मोरङमा भण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७४, शनिबार १३:३१
3
Shares
विराटनगर, २२ पुस । तेजेन्द्रबहादुर भण्डारीको सम्योजकमा ११ सदस्य कार्य समिती रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ ।

आज विराटनगरमा मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले भण्डारीको सम्योजकमा समिती गठन भएको हो । गठित सह–सम्योजकमा अम्विका भण्डारी, सचिवमा पुष्पराज थपलीया र कोषाध्यक्षमा निरोज कोइरालालाई चयन गरेको छ ।

घोषित सदस्यहरुमा बाबुराम भण्डारी, प्रेम देवान, भवेश मण्डल, मातृका पौडेल, दिनेश सुव्वा, गापाल काफ्ले र आषिश विष्ट रहेका छन् ।
त्यस्तै बन्धु पोखरेल, महेन्द्र विष्ट, विक्रम लेइटल र कुमार लुइटेल(रोहित)लाई समितीको सल्लाहकारम ाचयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर