RUMPUM
animated ellipse animated ellipse

युट्युबमा आयो रेखा र आर्यनको रुद्रप्रिया(भिडियो सहित)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७४, शुक्रबार १९:४१
3
Shares
विराटनगर, १४ पुस / अभिनेत्री रेखा थापाले निमार्ण गरेकोे फिल्म रुद्रप्रिया युट्युबमा आज सार्वजनिक भएको छ ।

कत्तिक २ गतेदेखि प्रदर्शन भएको फिल्मले प्रदर्शनको छोटो समयमा नै युट्युबमा सार्वजनिक गरेको छ ।

दर्शकलाई नयाँ वर्षको उपहार भन्दै निर्माण युनिटले फिल्म युट्युबमा सार्वजनिक गरेको हो । रोखा फिल्मस’को ब्यानरमा निर्माण भएको फिल्मलाई सुदीप बबी भुपालले निर्देशन गरेका छन् भने एसिड प्रहार गरिएको एक युवतीको कथामा आधारित फिल्ममा रेखा थापा, र आर्यन सिग्देल र राजन इशानलगायतको मुख्य भूमिका रहेको छ ।

हेर्नुहोस् फिल्म :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर