AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

काँग्रेसको गढमा लालबावु पण्डित संसदमा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७४, शनिबार ०५:३१
3
Shares
पण्डितको जितपछि विजयी र¥यालीमा । तस्बिर अनिल श्रेष्ठ
विराटनगर / मोरङको क्षेत्र नम्बर ६ मा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पण्डित बिजयी भएका छन् ।

पण्डितले कोइराला परिवारका प्रभावशाली नेता काँग्रेसका डाक्टर शेखर कोइरालाई ६ सय ७५ मतले पछि पार्दै पण्डितले प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् ।

मुख्य निर्वाचन कार्यालय विराटनगरले आज विहान सार्वजानिक गरेको अन्तिम मत परिणमा अनुसार एमालेका पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् । पण्डितका प्रतिद्धन्द्धी काँग्रेसका कोइराालले ३३ हजार २ सय ६६ मत ल्याएका थिए ।

मोरङको ६ मा काँग्रेसको पकड क्षेत्रमा रुपमा हेरियो यस क्षेत्रमा पण्डितको जितसँगै मोरङमा वाम गठबन्धनले दुई वटा क्षत्रमा जितको सुरुवात हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर