पूर्वाञ्चल खबर
प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा आज बिहान सुतली बम प्रहार भएको हो ।
मोरङ प्रहरीले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए । अहिले सो क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।