खबर पूर्वाञ्चल
कम्पनीले चैत्र ८ गते देखि १३ गतेसम्म मुनालपथ स्थित पन्जाबी पेट्रोल पम्पको अगाडी रहेको खाली जग्गा आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको विराटनगर स्थित विक्रेता केशरीचन्द भवरलालले स्मार्ट एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्नै लागिएको मेनेजर गोविन्द पोखरेलले बताए ।
एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले गुडे पनि नगुडे पनि पुरानो बाइक वा स्कुटरको न्युनितम मुल्य सम्मको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनाअन्तर्गत किस्ताबन्दीमा खरिद गर्ने अवसरमा इएमआइ फ्रिको सुविधालगायत सर्भिस स्किम ८ हजारसम्म थप भ्यालु एडीसन स्किम प्राप्त मनेजर पोखरेलले बताए ।