खबर पूर्वाञ्चल
विशेष समयमा बोल्दै भण्डारीले युवाहरूलाई ढाल बनाएर अराजकता मच्चाइएको र आन्दोलनका क्रममा करिब ७८ जनाको ज्यान गएको दाबी गर्दै यसको जवाफ उनीहरूले दिनुपर्ने माग गरे ।
भण्डारीले काठमाडौं महानगरपालिकामा बेरुजु बढेको र आर्थिक अपारदर्शिता देखिएको भन्दै बालेन शाहको सुशासनमाथि समेत प्रश्न उठाएका छन् । उनले आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाए ।