खबर पूर्वाञ्चल
हृदयाघातका कारण आज थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको उपचारका क्रममा निधन भएको हो । थापाले नेपाल र भारतमा चलेका कलाकार हुन् ।