AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उत्कृष्ट हुने विद्यार्थीलाई भानु कलेजले गर्यो पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०८२, शुक्रबार १६:४९
207
Shares
विराटनगर / विराटनगर–९ मा रहेको भानु कलेजले शैक्षिक सत्र २०८२/८३ को प्रथम त्रैमासिक परीक्षमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार गरेको छ ।

कलेजले लिएको परीक्षामा कक्षा ११ र कक्षा १२ मा उत्कुष्ट हसने विद्यार्थीलाई शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा नगदसहित पुरस्कृत गरेको हो ।

उनीहरुलाई कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ , कलेजका निर्देशकहरू देवेश प्रधान, बसन्त बस्नेत संसाद अन्सारी, सोमप्रसाद निरौला, शुशीलकुमार भगत तथा अन्य शिक्षक शिक्षिकाहरुले माला तथा अविरलगाई प्रमाण पत्र र नगदले पुरस्कृत तथा सम्मान गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर