खबर पूर्वाञ्चल
जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन हिँसात्मक रुप लिएर चकिैदै गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाण्डौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको थिया।