AArya
RUMPUM
animated ellipse animated ellipse

मोहम्मद डे को अवसरमा शुत्रबार सार्वजनिक विदा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ भाद्र २०८२, बिहीबार १८:३६
117
Shares
विराटनगर /विराटनगर महानगरपालिकाले मोहम्मद डेका अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात मोहम्मद डेका अवसरमा महानगर क्षेत्रभित्र सार्वजनिकविदादिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । ढुङ्गेलका अनुसार अत्यावश्यक सेवा बाहेक महानगर अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर