AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षक सेवा आयोग प्राथमिक तहमा नाम निकाल्ने विद्यार्थी सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०८१, बुधबार १८:०७
81
Shares
विराटनगर / विराट मोडल कलेजल शिक्षक सेवा आयोग प्राथमिक तहमा नाम निकाल्ने विद्यार्थीलाई सम्मान गरेको छ ।

शिक्षक सेवा आयोग प्राथमिक तहमा लिइएको परिक्षामा लिखित तथा अन्तरवार्ताका चरणहरु पारगरी सफल्ता प्राप्त गरेका कलेजमा अध्ययनरत १० जना विद्यार्थीलाई एक कार्यक््रmमगरी सम्मान गरेको हो । उनीहरु हाल मोरङ, सुनसरीलगायतका जिल्लामा पदस्थापन भएका छन् । कलेजले पढाइको साथसाथै शिक्षकसेवाको नियमित तयारी कक्षाहरु संचालन गराउने हुनाले हरेक वर्ष विद्यार्थीहरु विभिन्न तहमा नाम निकाल्न सफल हुदै आएको कलेजले जनाएको छ ।

विद्यार्थीहरुलाई पढाइको साथसाथै सरकारी जाजिर तर्फ झुकाव बढाउन सहयोगी भूमिका खल्ने र शिक्षकसेवा, निजामति सेवा, बैकिङ का तयारी कक्षाहरु अझ प्रभावकारी रुपमा संचालन गराइने कलेजका
अध्यक्ष डा. जनक अधिकारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर