खबर पूर्वाञ्चल
नौं संस्करणको विराट गोल्डकपको फाइलन प्रतियोगितामा आज बोल्दै मख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
कायक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर अगाडी बढने बताए । ‘विराट गोल्डकपलाई अझै ऐतिहासिक बनाउनेछौं । त्यसको लागि प्रदेश सरकारले सहयोग गर्नेछ । यो कार्यक्रम सफल बनाउन निजी क्षेत्रले गरेको सहयोगको लागि पनि धन्याव व्यक्त गर्दछु,’ मुख्यमन्त्री कार्कीले भने ।