खबर पूर्वाञ्चल
आयोजकले खेल शुरु हुनुभन्दा १ घण्टा अगाडी राष्ट्रिय कलाकार ल्याएर प्रस्तुती दिने गरेका छन् । आज मिलन नेवारलाई गोल्ड कपमा ल्याउँदा समेत दर्शकको कर्मी देखिन्थ्यो ।
मिलनले करिव ५ वटा आफ्रनै चर्चित गित गाएकी थिइन् ।
फुलबुट्टे साडीदेखि चरिले काफ टिप्योलगायत पाँचवटा गित गाएर उपस्थि दर्शकलाई मनोरञ्जन दिएकी थिइन् ।