ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकप, एपीएफ र दिल्लीको सुदेभा फुटबल क्बलबीचको खेल सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०८१, मंगलवार १९:१०
90
Shares
विराटनगर ।  ९ औं संस्करणको विराट गोल्डकपको दोस्रो दिनको खेल सुरु भएको छ ।

विराटनगरको सहिद रंगशालामा दोस्रो दिन विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारत बीच हुँदैछ । एपीएफ छैठौं संस्करणको विराट गोल्डकपको बिजेता टिम हो ।

भोली पहिलो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइन खेल त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुँदैछ ।
फागुन  २८ गते फाइनल रहेको छ ।

प्रतियोगितामा विदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । यस पटक बिजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ पुरस्कार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर