ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप कलेज व्यवस्थापन संकायले गर्यो उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०८१, मंगलवार १७:१६
1.4k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादिप कलेज व्यवस्थापन संकायले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।

मंगलबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका पहिलोे त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत टप १० मा पर्ने २३ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको कलेजका व्यवस्थापन संकायमा को–अर्डिनेटर शंकर भट्टराईले जानकारी दिए । विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, निर्देशकद्वय शैलेन्द्र शिवाकोटी र भुपेन्द्र दाहालले पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर