खबर पूर्वाञ्चल
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएको विषय विवादमा परेपछि उनले आज राजीनामा दिएका हुन् ।
मुख्यमन्त्रीले पदीय मर्यादा विपरित र गैरकानुनी रुपमा विदेश भ्रमणमा गएको भन्दै पद छाड्न निर्देशन दिएका हुन् । मुख्यमन्त्रीको निर्देशनपछी अधिकारीले आज बिहान निवासमै पुगेर राजीनामा बुझाएका हुन् ।
राजीनामा दिएपछि उनले पत्रकार सम्मेलन गरेर विदा भएका छन् । वैदेशिक भ्रमणमा प्रदेश सरकार मात्र नभएर संघीय सरकारले पनि अनुमति दिनुपर्ने व्यवस्था छ । तर, त्यसलाई वेवास्ता गर्दै मन्त्री अधिकारी कात्तिक १३ गते जापान उडेका थिए ।
तपाईको प्रतिक्रिया