खबर पूर्वाञ्चल
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुईटेलले सरकारले आजका लागि सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो । आज देशभर ३० औं विश्व आदिवासी दिवस मनाइँदैछ ।