animated ellipse animated ellipse

सगरमाथा डान्स आइडलको उपाधि जिविकालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०८१, आईतवार १०:००
90
Shares
विराटनगर / विराटनगर–११ स्थित सगरमाथा सेकेण्डरी स्कूलले आयोजना गरेको डान्स आइडलको स्पर्धा सम्पन्न भएको छ ।

स्कुलमा भएको डान्स आइडलमा कक्षा ७ की जिविका कार्की प्रथम भएकी छिन् भने कक्षा ६ की राघव भगत दोस्रो तथा कक्षा ६ का यजश्वि सापकोट तेस्रो भए । स्कुलमा अध्ययनरत विद्यार्थीविच भएको स्पर्धाको फाइनल राउण्डमा १० जना विद्यार्थीचिच प्रतिस्पर्धा भएको थियो ।

नृत्य प्रतियोगिताको निर्णयकमा नृत्य प्रशिक्षक भगत राजवंशी र दिपेश थापा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर