खबर पूर्वाञ्चल
विराटनगरमा आज सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
खड्का विराटनगर स्थित शिक्षादीपक कलेजका प्रिन्सिपल पनि हुन् । नव निर्वाचित अध्यक्ष खड्काले निजी शैक्षिक संस्थाको हक हितका लागि परेर काम गर्ने बताए ।
हिसानको बरिष्ठ उपाध्यक्ष गणेश दुलाल, राधेश्याम ढकाल, उपाध्यक्षमा निलम अधिकारी, सचिबमा दिपेश बास्तोला, सहसचिबमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भुपेन्द्र न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश भण्डारी रहेका छन् ।
सदस्यहरुमा चन्द्रप्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बास्तोला र मनिष भट्टराई रहेका छन् ।