animated ellipse animated ellipse

एसइई परीक्षा दिने विद्यार्थीलाई सगरमाथा स्कुलको एक दिने अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०८०, मंगलवार १६:०९
1.29k
Shares
विराटनगर / विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ ।

आज स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको हो ।

स्कुलले परीक्षामा सामेल हुने १ सय २५ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखिकरण गर्नुका साथै शुभकामना समेत दिएको छ ।

उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षकहरुले अभिमुखिकरण तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर