खबर पूर्वाञ्चल
आज भएको भेलाले संघको उपाध्यक्षमा मनोज उप्रेती र खगेन्द्र श्रेष्ठ छन् । यस्तै सचिवमा महेश हस्दा, सह–सचिव दुर्गा प्रसाद गौतम, चन्दन शर्मा र कोषाध्यक्षमा रन्जना बुढाथोकी छन् । उक्त समितिमा ७५ सदस्य रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधी सभा विघटन गरेको असंवैधानिक र प्रतिगमन कदम भएकोले पुनःस्थापना गर्नुपर्ने माग राखे ।