RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०८०, आईतवार १२:००
918
Shares
विराटनगर / विराटनगर स्थित शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता सुरु भएको छ ।

स्कुल परिसरमा आज उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सिङगिनमा ८ जना प्रतियोगि र डान्सिङमा १२ जना पुगेका छन । डान्सिङमा सिनियर र जुनियर गरि ६(६ जना प्रतियोगित रहेका छन् ।

फाइनलमा पुगेका प्रतियोगिले अहिले प्रतिभा देखाउन सुरु भएकोछ । उक्त कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्व विद्यालयका डिन प्राडा अनिलकुमार पोखरेल र स्कुलका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर