AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ इलेक्ट्रिक संघद्वारा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०८०, शनिबार १५:३०
315
Shares
विराटनगर .मोरङ इलेक्ट्रिक संघ विराटनगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संघले आज एकै पटक दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । विराटनगरको शनी मन्दिर रोडमा आयोजित कार्यक्रममा ४०पिन्ट र उर्लाबारी चौकमा आयोजित कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक कैलाश विश्वासले जानकारी दिए ।

मोरङ इलेक्ट्रिक संघको मातृ संस्था नेपाल विद्युतीय ब्यवसायि महासंघको रूपान्तरण भएको दिनको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष राजेश अग्रवालले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर