RUMPUM
animated ellipse animated ellipse

युवा दिवसमा विराटनगरमा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०८०, शनिबार १५:५५
108
Shares
विराटनगर / अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान गरेको थियो ।

रक्तादान कार्यक्रममा युवा उद्यमी मञ्चका पदाधिकारी, सदस्य अन्य सर्वसाधरणहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर