केभिएममा हस्तलेखन तालिम

खबर पूर्वाञ्चल, १६ जेष्ठ २०७९, सोमबार १६:२७
702
Shares
विराटनगर / विराटनगर १० स्थित कोशी विद्या मन्दिर विद्यालयमा अंग्रेजी तथा नेपाली हस्तलेखन तालिमको आयोजना गरिएको छ ।

शिक्षक तथा विद्यार्थीहरु सम्मिलित तालिम तीन सिदनसम्म सञ्चाल हसने विद्यालयले जनाएको छ । नेपालमा ख्याति प्राप्त प्रशिक्षक वामदेव योगीको नेतृत्वमा तालिमको सहजिकरण गरेका विद्यालयका निर्देशक राजेशकुमार दासले बताए । तालिमको पहिलो दिन कक्षा ८, ९ र १० का १८० छात्र ९ छात्राहरुलाई तालिममा सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५