AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप स्कुलमा निःशुल्क आँखा शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०८०, बिहीबार १७:३२
963
Shares
विराटनगर / विराटनगर–१० मा रहेको शिक्षादीप स्कुलमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

स्कुलमा आयेजना गरिुउको आँखा शिविरमा स्कूलमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलगायत स्कुलका शिक्षकहरुको सहभागि रहेको स्कुलका को–अर्डिनेटर गणेश गौतमले जानकारी दिए ।

शिवरमा विराटनगर–१४ माच रहेको ब्यि ज्योती अस्पताका चिकित्सकले सहजिकरण गरेका थिए । केही दिनदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीरुमा आँखा चिलाउँने देखि लिएर पाक्ने रोग लागेका कारणले निःशुल्क आँखा शिविरको आयोजना गरिएको को–अर्डिनेटर गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर