RUMPUM
animated ellipse animated ellipse

एम्सले सञ्चालनमा ल्यायो इनोभेशन एण्ड आइडिया ईन्क्युबेशन सेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०८०, बिहीबार १६:४३
3.43k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको एम्स कलेजले इनोभेशन एण्ड आइडिया ईन्क्युबेशन सेल सञ्चालमा ल्याएको छ ।

उक्त सेलको उदघाटन कलेजका अध्यक्ष तुलसी पोखरेलले विहिबार एक कार्यक्रमको विच गरे । सेलको सहजकर्तामा शशांक पोखरेल रहेको छन ।

सेलको मुख्य उदेश्य विद्यार्थीकालागि उद्यमसिल्ताको विकाशका साथै विद्यार्थीलाई नयाँ ब्यापार प्रणाली र प्राविद्धिक ज्ञानको विकाश गर्न सहयोग हुने क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र घिमिरेले बताए ।
शिक्षकलाई अनुसन्धान गर्न सेलले सहयोग प्रदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर