AArya
RUMPUM
animated ellipse animated ellipse

कोवास कलेजको विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०८०, शुक्रबार १८:०७
2.33k
Shares
विराटनगर/ विराटनगर – १० मा रहेको कोवास कलेजले कक्षा २६ औ ब्याच विद्यार्थीहरुलाई शुक्रबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थान संकायका १ सय ५० जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरीे बिदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्रन्सिपल केवल पोखरेल, कलेजकी निर्देशक प्रिया साडा, प्राडा सितान्सु शेखर चौधरी, शिक्षक कुन्जन तामाङलगायत शुभकामना दिएर विदाई गरेको थिए ।

विदाई हुुन लागेका विद्याथी धमेन्द्र यादव र दिपिका माझी कलेजमा वितेका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर