खबर पूर्वाञ्चल
कलेजमा अध्ययनरत कक्षा १२ को चौथो ं ब्याचको ७७ जना द्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । सोही अवसरमा इन्जिनियरिङ, एमविविएस र विविएमा नाम निकाल्ने १५ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल त्रिलोचन गौतम, कलेजका को–अर्डिनेटर बाबुराम गुरागाई र कलेजका शिक्षक दिपक भट्टराईलगायत शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए ।