पूर्वाञ्चल स्कुलमा किड्स कार्निवल तथा विज्ञान पर्दशनी

खबर पूर्वाञ्चल, ३ चैत्र २०७९, शुक्रबार १८:३९
360
Shares

विराटनगर / विराटनगर–१३ मा रहेको पूर्वाञ्चल विद्या सदन स्कूलमा एक दिन किड्स कार्निवल तथा विज्ञान पर्दशनी गरिुको छ ।

स्कुलमा आज एक कार्यक्रमको विच विराटनगर महानगरपालिका १३ का वडा अध्यक्ष सुईनारायाण यादवले उद्घाटन गरे । कार्निवल तथा विज्ञान पर्दशनीमा कक्षा ३ देखि कक्षा १० का करिव ४ सय ५० विद्यार्थी सहभागि रहेको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । कार्निवलमा स्कुलमा अध्ययनरत विद्यार्थीले नृत्य, गायन, सास्कृतिक रेम्प, फुट स्टलका साथै विज्ञान पर्दशन गरेका थिए ।

कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंश सुवाल, कोषाध्यक्ष विष्णु श्रेष्ठ, विराटनगर महानगर पालिकाका शैक्षिक प्रशासन शाखा अधिकृत कृष्णप्रसाद भट्टराई र स्कलका अध्यक्ष भरत सापकोटालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५