टोडर्लस् ह्याभेन मन्टेश्वरी १८ औं वर्षमा प्रवेश

खबर पूर्वाञ्चल, २१ माघ २०७९, शनिबार १६:३०
2.31k
Shares

विराटनगर / विराटनगर–१० मा रहेको टोडर्लस् ह्याभेन मन्टेश्वरी स्कुलले आफ्नो १८ औं वार्षिक तथा अभिभावक दिवश मनाएको छ ।

स्कुलले आज विराटनगरको हाटखोल स्थिित गुरुकुलमा एक कार्यक्रमको आयोजना गरेर १८ औं वार्षिक तथा अभिभावक दिवश मनाएको हो ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गित, नाटक जस्ता विविन्न कार्यक्रममले उपस्थित अतिथिहरुलाई मनोरञ्जन प्रधान गरेका थिए । सोही अवसरमा पोसाक प्रतियोगिताको समेत आयाजना गरेको थियो ।

कार्यक्रमा प्रमुख अथिति विराटनगर महानगरपालिका शिक्षा विभाग प्रमुख दुर्गाप्रसाद खतिवडा, प्याब्सनका केन्द्रीय सदस्य रमेशकुमार मिश्रा, जेनिथ कलेजका अध्यक्ष दसर्गानन्द चौधरी, स्कुलका अध्यक्ष सन्दिप सेठिया र प्रिन्सिपल रजनी सेठियालगातले शुभकामना मन्तब्य दिए । स्कुलका पिजिदेखि कक्षा ५ सम्म अध्यापन भइरहेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५