animated ellipse animated ellipse

प्याब्सन अध्यक्ष शितला सुब्बालाई मातृशोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ माघ २०७९, मंगलवार १८:५६
243
Shares
विराटनगर / प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बालाई मातृशोक परेको छ ।

सुब्बाकी आमा सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ सैनिक टोल निवासी देवकुमारी लिम्बुको ८९ वर्षको उमेरमा निधन भएको हो । उनका तीन छोरा र चार छोरी छन् । देव कुमारीको सोमबार आफनै घरमा निधन भएको हो ।

आज लिम्बु परम्परा अनुसार देवकुमारीको अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर