AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ ४ मा माकेका मोदीलाई अग्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७९, सोमबार १७:२५
765
Shares
विराटनगर/ मोरङको क्षेत्र नं- ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर