मोरङ ६ मा ६ सय मत गन्दा डा. कोइरा अग्रता बढाउँदै, पण्डित ५३ मतले पछि

खबर पूर्वाञ्चल, ५ मंसिर २०७९, सोमबार १५:४६
252
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्य तर्फ ६ सय मत गणना हुँदा काङ्ग्रेसका डा. शेखर कोइरालाले २४९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १९६ मत प्राप्त गरि कोइरालालाई पछ्याइरहेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७४ मतपाएका छन् ।

यसैगरी राप्रपाका गोपाल क्षेत्रीले ४४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार सरोज नेपालले ९ मत प्राप्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५