गठबन्धनलाई जिताउन डा.कोईरालाको आग्रह

खबर पूर्वाञ्चल, १७ कार्तिक २०७९, बिहीबार १८:३५
99
Shares
विराटनगर / नेपाली कांग्रेसका प्रभवशाली नेता डा. शेखर कोईरालाले देशको विकासकालागी कांग्रेसलाई जिताउन आग्रह गरेका छन् ।

डा. कोईरालाले देशको विकासकालागी रुखमा मतदान गरेर चुनाउ जिताउन आग्रह समेत गरे ।

आज विराटनगरको कलेज रोडमा कांग्रेस विराटनगर ९ ले आयोजना गरेको चुनावी सभालाई संम्बोधन गर्दै नेता कोईरालाले क्षेत्रको विकास र सम्बृद्धिकालागी आफुलाई जिताउन आग्रह गरे । उनले कोरोना कालमा आफुले धेरै जनताको घरदैलोमा पुगेर सहयोग गरेको बताए । बाढी , पहिरो , लगायतका समयमा जनताकै सुख दुःखमा रहेर काम गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५