खबर पूर्वाञ्चल
विद्यार्थीहरुको वोल्ने क्षमताको विकाष गर्ने उधेश्य अनुरुप निरंकुश व्यवस्थापक भन्दा प्रजातान्त्रिक व्यवस्थापक राम्रो नामक शीर्षकमा वक्तित्वकला कार्यक्रमको आयोजना गरेको हो ।
कलेजमा व्यवस्थापन संकायतर्फको स्नातक तहमा अध्ययनरत अंजना शर्माले १६ जना विद्यार्र्थीलाई पछि पार्दै प्रथम भएकी थिइन् । त्यस्तै शारदा श्रेष्ठ द्धितिय र निर्मला गवाजु तृतीय भएकी थिइन् ।
प्रा. डा. चन्द्र तिम्सिनाको नेतृत्वमा वनेको निर्णायक समितीले प्रभावकारी शैलीमा प्रस्तुत भए । विद्यार्थीहरुका लागी आवश्यक विभिन्न गतिविधिहरु गराउदै आएको ् कलेजले आगामी दिनहरुमा थप नयाँ कार्यक्रमहरु गनिे कलेजका निर्देशक सिए बस्नेतले बताए । विद्यार्थीहरुले धेरै नै लाभ लिन सक्ने तथा सौद्धान्तिक ज्ञान मात्र नभएर ब्यवहारीक र सामाजिक कार्यमा पनि कसरी लाग्न सकिने निर्देशक बस्नेतले बताए ।