AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुनः अध्यक्षमा न्यौपाने विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ भाद्र २०७९, आईतवार १९:५८
288
Shares
विराटनगर / नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचति भएका छन् ।

विराटनगरमा सम्पन्न भएको निर्वाचनमा न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, स–सचिवमा आशीराम राजवंशी, कोषाध्यक्षमा हृदयकुमार राजवंशी र सहकोषाध्यक्षमा हरेराम यादव निर्वाचित भएका हुन् ।

त्यसैगरी, तारा भण्डारी, आशनारायण चौधरी, सन्तोषकुमार पुर्वे, पुष्पराज थापा (आलोक), सद्दाम सोफी, देवीका भट्टराई चौहान र निरज यादव सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्र ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर