ग्रिनल्याण्ड कलेजमा प्रवेश परिक्षा

खबर पूर्वाञ्चल, १७ श्रावण २०७९, मंगलवार १७:५३
576
Shares
विराटनगर / कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजले आज(मंगलबार) प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेनमेन्ट र व्यवस्थान संकायका गरी ९ सय २७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । प्रिन्सिपल पोखरेलका अनुसार ६ सय तथा होटेल मेनेनमेन्ट र व्यवस्थान संकायमा ३ सय विद्यार्र्थीको सिट रहेको जानकारी दिए । उनका अनुसार तत्काल प्रवेश परिक्षा दिएर पनि भर्ना लिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५