बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ

खबर पूर्वाञ्चल, १३ श्रावण २०७९, शुक्रबार १७:५३
369
Shares
विराटनगर / बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान उप(महानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा का ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलिले खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारेको थियो ।

विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८कार्तीक २७ गते १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५