उनले निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनलाई ६७ मतान्तरले पराजित गरेका हुन् । भुजेलले ७ सय ५२ मत ल्याउँदा महर्जनले ६ सय ८५ मत प्राप्त गरे ।
विराटनगर–१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर–१९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाध्यक्षमा विजयी भएका छन् ।
तपाईको प्रतिक्रिया