विराटनगरको पुसेट केन्द्रबाट ८ जना क्रियापुत्रीले गरे मतदान
खबर पूर्वाञ्चल
३० बैशाख २०७९, शुक्रबार १८:४१
612
Shares
विराटनगर महानगरपालिका वडा नं ३ पुसेट कलेजको मतदान केन्द्रमा मतदान गर्दै क्रियाप्त्री भवानी धमला । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगर महानगरपालिका वडा नं ३ पुसेट कलेजको मतदान केन्द्रमा ८ जना क्रियापुत्रीले मतदान गरेका छन् ।
डिल्लीप्रसाद धमलाका छोराहरु भवानी धमला, रवन्त धमला, रुप्नारायण धमला,गुण धमला र चारैजनाका श्रीमतीहरुले आज दिउँसो मतदान गरेका हन् । डिल्लीको आज छैठो दिनको कार्य भइरहेको परिवालले जनाएका छन् ।