खबर पूर्वाञ्चल
स्थानिय तहको निर्वाचन हुन गइरहेको र आफु पार्टीको केन्द्रीय सदस्य भएकोले आसन्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविद्य गतिबिधिमा सहभागी हुनुपर्ने भएको हुँदा वर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिन नैतिकातको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधार ८(क) बमोजिम वैशाख १४ देखि लागू हुने राजिनामा दिएको छु,’ उनले राजिनामा बुझाएको पत्रमा उल्लेख छ ।
पदिय दुरुपयोगको आरोप नलागोस भनेर राजिनामा दिएको उनले बताए । टिकटका लागि काठमाण्डौमा नेताहरुका लभिङका लागि गएका प्रमुख पराजुलीले उतैवाट राजिनामा पत्र पठाएका हुन ।उनले राजिनामा पत्र पठाएपछि कांग्रेस भित्र खैलाबैला सुरु भएको छ । उनको राजिनामा भने स्वीकृत हुन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया